सोमबार, बैशाख ०७, २०८३
नेपाल प्रहरीका २९७८ जना हवल्दारहरुको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका २९७८ जना प्रहरी हवल्दारहरुको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले २९७८ जना प्रहरी हवल्दारहरुको सरुवा गरेको हो । प्रधान कार्यालयका अनुसार मंसिर महिनादेखिको तलब खाने गरी नै ती कर्मचारीहरुको सरुवा गरिएको हो ।

को-कहाँ सरुवा भए ? हेर्नुहोस सूची :

सिफारिस

ताजा समाचार

लोकप्रिय