मंगलबार, बैशाख ०८, २०८३
एमाले अध्यक्ष ओली बालुवाटारमा

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न उनीसँगै उपाध्यक्ष विष्णु पौडेल पनि बालुवाटार पुगेका हुन् । बिहान बालकोटमा सचिवालय बैठक सकिए लगत्तै नेताहरु बालुवाटार पुगेका हुन् ।

वर्तमान सत्ता गठबन्धन तोडेर एमालेसहितको गठबन्धन बन्ने र आजै नयाँ मन्त्रिपरिषद् गठनको तयारी भएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय