बिहिबार, जेठ ०७, २०८३
शिक्षकहरुको माओवादी पार्टी कार्यालयमा धर्ना

काभ्रे  । शिक्षक महासंघले नेकपा माओवादी केन्द्रको पार्टी कार्यलय पेरिसडाँडामा आज धर्ना दिएका छन।

विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत महासंघले माओवादीको पार्टी कार्यालयमा धर्ना दिएका हुन् ।

महासंघले पहिलो चरणको आन्दोलनअन्तर्गत दलका कार्यालयमा धर्ना बसी ध्यानाकर्षणपत्र बुझाउने गरेको छ । यसअघि नेपाली कांग्रेस र नेकपा (एमाले)को पार्टी कार्यालयमा धर्ना दिएको महासंघले आज माओवादीको पार्टी कार्यालयमा धर्ना दिएको हो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय