मंगलबार, बैशाख ०८, २०८३
रास्वपा केन्द्रीय सचिवालय बैठक बस्दै

पहिरोका कारण मध्यपहाडी राजमार्गको रुकुम–पश्चिम खण्ड अवरुद्ध भएको छ ।

चौरजहारी नगरपालिका–८ कालेखोलामा पहिरो खसेपछि उक्त सडक अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालयका सूचना अधिकारी अविनाश अर्यालका अनुसार पहिरोले खोलाको पुल पुरेको छ । पहिरो सफा गर्न उपकरणसहितको टोली परिचालन गरिएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय