मंगलबार, बैशाख ०८, २०८३
प्रधानमन्त्री ओली र भियतनामी समकक्षीबीच चीनमा दुईपक्षीय भेटवार्ता

काभ्रे । साङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच आज दुईपक्षीय भेटवार्ता भएको छ।
चीनको थियानजिनमा सम्पन्न भेटमा दुई देशबीचका आपसी हितका विषयमा छलफल भएको बताइएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय