मंगलबार, बैशाख ०८, २०८३
ओली नेतृत्वमा मन्त्रिपरिषद् बैठक बस्दै

काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोमबार साँझ ६ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो ।

जेनजीहरुको प्रदर्शनका क्रममा दुईजनाको मृत्यु भएको छ भने सयौं जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय