मंगलबार, बैशाख ०८, २०८३
मन्त्रिपरिषद् विस्तारपछि नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम ३ बजे

काभ्रे । नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम दिउँसो ३ बजे हुने भएको छ । यसअघि २ बजे तय गरिएको कार्यक्रम एक घण्टा पछाडि सारिएको हो ।

राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार आज ३ बजे शपथ ग्रहण हुने छ । यस अवसरमा महावीर पुन, जगदीश खरेल, मदन परियार र अनिलकुमार सिन्हाले मन्त्री पदको शपथ लिने छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय