सोमबार, बैशाख ०७, २०८३
३६ जना प्रमुख जिल्ला अधिकारीको सरुवा, को-कहाँ पुगे (सुची सहित)

काठमाडौँ । गृह मन्त्रालयले देशभरका ३६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको सरुवा गरेको छ।

मन्त्रालयले आइतबार काभ्रे, रुपन्देही, कैलाली, महोत्तरी, पर्सा, बाँके, बर्दिया, रौतहट, कपिलवस्तु लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई नयाँ जिल्लामा सरुवा गरेको हो।

मन्त्रालयले केही जिल्लामा नयाँ सीडिओको जिम्मेवारी तोकिएको छ भने केहीलाई स्थानान्तरण गरी अन्य जिल्लामा पठाइएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय