काठमाडौं । शीतल निवासमा ३ शीर्ष नेतासहित राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल सुरु भएको छ।
राष्ट्रपति पौडेलको पहलमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतल निवासमा छलफलमा जुटेका हुन्।



















