मंगलबार, बैशाख ०८, २०८३
भद्रपुर विमानस्थलमा एटीआर–७२ रन–वेबाट चिप्लियो, सबै ५१ यात्रु सकुशल

काठमाडौं । झापाको भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन–वेबाट चिप्लिएर दुर्घटनामा परेको एयरको विमानमा सवार सबै यात्रु सकुशल रहेका छन्।

९एन–एमएफ कलसाइनको एटीआर–७२ विमान अवतरणका बेला दुर्घटनामा परेको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार विमानमा ५१ जना यात्रु थिए र उनीहरू सबैको सुरक्षित रूपमा उद्धार भइसकेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय