आइतबार, माघ ०४, २०८२
बलात्कार आरोपमा एक जना पक्राउ

काठमाडौँ । सुर्खेतमा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

नगरपालिका–८ खजुरा बस्ने दैलेख भैरवी गाउँपालिका–६ घर भएका ३५ वर्षीय मणिराम गौतमलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

गौतमलाई प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय