काठमाडौं । निर्वाचन लड्न करोडौँ रकम आवश्यक पर्ने तर हाल त्यो सम्भव नभएकाले आफू पछि हट्नुपरेको खनालले बताएका छन्।
उनले आफ्नो निर्वाचन क्षेत्र इलाम भए पनि यसपटक त्यो आफूका लागि टाढा बनेको उल्लेख गर्दै भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा परिवार र सम्पत्ति सबै नष्ट भएकाले उपचारमै कठिनाइ भइरहेको र कति समय उपचार चल्ने हो अझै निश्चित नभएको बताए।



















