मंगलबार, बैशाख ०८, २०८३
सहकारी बेथिति छानबिन गर्न पूर्वन्यायाधीश शर्माको संयोजकत्वमा आयोग गठन

काठमाडौँ । सरकारले सहकारी क्षेत्रमा देखिएको बेथिति छानबिन तथा जाँचबुझ गर्न आयोग गठन गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश विनोद प्रसाद शर्माको संयोजकत्वमा सहकारी बेथिति छानबिन आयोग गठन गर्ने निर्णय गरेको हो।

सञ्चारमन्त्री जगदीश खरेलले आयोगले सहकारी क्षेत्रमा देखिएका अनियमितता, समस्या र बेथितिबारे गहिरो अध्ययन तथा जाँचबुझ गर्ने जानकारी दिनुभयो।

सिफारिस

ताजा समाचार

लोकप्रिय