सोमबार, बैशाख ०७, २०८३
गगन थापा सर्लाही–४ बाट प्रतिनिधिसभा उम्मेदवार बन्ने

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा निर्वाचनमा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन्।

आसन्न निर्वाचनका लागि थापाले निर्वाचन क्षेत्र परिवर्तन गरेका हुन्। यसअघि उनी तीनपटक काठमाडौँ–४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। यसपटक उनले रोजेको सर्लाही–४ मा नेकपा एमालेबाट रविसिंह कुशवाहा र नेपाली कम्युनिस्ट पार्टीबाट डा. रगनिस राय यादव उम्मेदवार रहेका छन्।

सिफारिस

ताजा समाचार

लोकप्रिय