सोमबार, बैशाख ०७, २०८३
काभ्रे–२ बाट एमालेका अशोक ब्याञ्जुले मनोनयन दर्ता

काभ्रे । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काभ्रेपलाञ्चोक क्षेत्र नम्बर–२ बाट नेकपा एमालेका अशोककुमार ब्याञ्जुले उम्मेदवारी दर्ता गराएका छन् ।

उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन्। ब्याञ्जुको प्रस्तावकमा राजकुमार सापकोटा र समर्थकमा हरिशरण दाहाल रहेका छन्।

यसअघि सम्पन्न निर्वाचनमा यही क्षेत्रबाट नेकपा एमालेकै गोकुल बाँसकोटाले विजय हासिल गरेका थिए।

सिफारिस

ताजा समाचार

लोकप्रिय