आइतबार, आषाढ २१, २०८३
घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २९ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ९२ हजार २ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५० रुपैयाँले घटेर ५ हजार ८७० सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय