सोमबार, बैशाख ०७, २०८३
प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलसँग राजनीतिक छलफल गरे

काठमाडौँ ।  प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग बुधबार बिहान भेटवार्ता गरेकी छन्। प्रधानमन्त्री कार्की बिहान १०:३० बजे राष्ट्रपति निवास पुगेकी थिइन् र करिब ११ बजे त्यहाँबाट बाहिरिइन्।

उनको र राष्ट्रपतिबीचको भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, निर्वाचन तयारी, र आगामी राजनीतिक विषयवस्तुमा गहन छलफल भएको बताइएको छ। यस भेटवार्ताले सरकार र राष्ट्रपतिको बीचको समन्वय र राजनीतिक संवादमा थप बल पुग्ने अपेक्षा गरिएको छ।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय