सोमबार, बैशाख ०७, २०८३
यी हुन् समानुपातिक बन्दसूचीबाट हटाइएका ७६ जना उम्मेदवार (सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा समेटिएका ७६ जनाको नाम हटाएको छ। सोमबार आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा यसबारे जानकारी दिइएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका, प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका, आयोगद्वारा तोकिएको जरिवाना भुक्तान नगरेका, वा पच्चीस वर्ष उमेर पूरा नगरेका उम्मेदवारहरूको नाम बन्दसूचीबाट हटाइएको हो।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय