सोमबार, बैशाख ०७, २०८३
एक महिनासम्म जिल्लामा खटिने कांग्रेसका केन्द्रीय नेताहरू

काठमाडौँ । नेपाली कांग्रेसले आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाहरूमा प्रतिनिधि पठाएको छ।

उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले प्रदेशअनुसार नेताहरूलाई जिम्मेवारी दिएको हो।

जिम्मेवारी पाएका नेताहरू एक महिनासम्म सम्बन्धित जिल्लामा बसेर निर्वाचन गतिविधिमा सक्रिय रहने कांग्रेसले जनाएको छ।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय