सोमबार, बैशाख ०७, २०८३
गठबन्धन टुटेपछि चितवन–३ मा कांग्रेस–एमालेका छुट्टाछुट्टै उम्मेदवार

काठमाडौँ । चितवन क्षेत्र नं ३ का कांग्रेस र एमाले समर्थक मतदाताले यसपटक लामो समयपछि आफ्नै पार्टीको चुनाव चिह्नमा मतदान गर्ने अवसर पाएका छन् ।

गठबन्धन र तालमेलका कारण पछिल्ला निर्वाचनहरूमा उनीहरूले आफ्नै उम्मेदवारलाई मत हाल्न पाएका थिएनन् ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनपछि विभिन्न राजनीतिक समीकरण बनेसँगै यो क्षेत्रमा कांग्रेस र एमाले दुवैले तालमेलका आधारमा अन्य दल वा स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्दै आएका थिए ।

यसपटक भने दुवै दलका उम्मेदवार मैदानमा उत्रिएपछि रुख र सूर्य दुवै चिह्न मतपत्रमा समावेश भएका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय