आइतबार, फाल्गुण २४, २०८२
कोशी र गण्डकीका पहाडी–हिमाली क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षा

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रही अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात भइरहेको छ भने तराईका केही स्थानमा तुँवालो लागेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय