आइतबार, फाल्गुण २४, २०८२
ललितपुरको पुल्चोकमा इन्जिनियरिङ्ग कलेज नजिक आगो, दमकलले नियन्त्रणमा प्रयास

काठमाडौँ । ललितपुरको पुल्चोकस्थित इन्जिनियरिङ्ग कलेज नजिक पर्ने दाउरा थकालीमा आगलागी भएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार, प्रहरी र नगरपालिकाको दमकल टोलीले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्।

हालसम्म आगो ठूलो मात्रामा नियन्त्रणमा आइसकेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय