शनिबार, बैशाख ०५, २०८३
धनगढीमा श्रीमतीको हत्या, श्रीमान् फरार 

काठमाडौँ । धनगढी उपमहानगरपालिका–७ देवहरियामा शनिबार राति ३० वर्षीय सरस्वती अवस्थी जोशीको हत्या भएको छ।

प्रहरीले जनाएको अनुसार उनका श्रीमान् डम्मराज जोशीले घरमै टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्।

पूर्व शिक्षकसमेत रहेका जोशी घटनापछि फरार भएका छन्। राति घटनास्थल पुगेको प्रहरीले शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय