सोमबार, चैत्र १६, २०८२
आजको सुनचाँदीको मूल्य

काठमाडौँ । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १६ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ७३ हजार ९ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने ८० रुपैयाँले बढेर ४ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय