शनिबार, आषाढ २०, २०८३
पक्राउ परेका दीपक खड्का अस्पताल भर्ना, ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री Deepak Khadka अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई महाराजगन्जस्थित Tribhuvan University Teaching Hospital मा भर्ना गरिएको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले खड्कालाई आइतबार पक्राउ गरेको थियो । सोही दिन अदालतले उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

यसअघि जेनजी आन्दोलन दमन गरेको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री KP Sharma Oli पनि सोही अस्पतालमा भर्ना भएका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय