सोमबार, चैत्र १६, २०८२
त्रिभुवन विमानस्थलको अध्यागमन सर्भर डाउन, यात्रु चेकजाँच प्रभावित

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन विभागको सर्भरमा समस्या आएपछि यात्रुहरू मर्कामा परेका छन्।

आज दिउँसोदेखि सर्भर डाउन हुँदा प्रशासनिक प्रणाली प्रभावित बनेको छ भने यात्रुहरूको चेकजाँच प्रक्रिया अवरुद्ध भएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय