सोमबार, बैशाख ०७, २०८३
ओलीको पित्तथैलीको शल्यक्रिया सुरु, शिक्षण अस्पतालमा उपचार जारी

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा देखिएको पत्थरी निकाल्न शल्यक्रिया सुरु गरिएको छ।

अस्पतालका निर्देशक डा. सुवास आचार्यका अनुसार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको शल्यक्रिया भइरहेको छ। हाल उनलाई अपरेशन थिएटरमा लगेर प्रक्रिया अघि बढाइएको छ।

अस्पताल स्रोतका अनुसार डा. पलेस्वाँ जोशी लाखेको नेतृत्वमा रहेको चिकित्सक टोलीले ओलीको पित्तथैलीमा रहेको २२ एमएमको ढुंगा निकाल्नेछ।

सिफारिस

ताजा समाचार

लोकप्रिय