सोमबार, बैशाख १४, २०८३
सुन–चाँदीको मूल्यमा वृद्धि, सुन तोलामा १,३०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १,३०० रुपैयाँले बढ्दै ३ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर ५ हजार ४५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय