बुधबार, बैशाख १६, २०८३
आईसीसी लिग–२: ओमानले नेपाललाई ३०६ रनको लक्ष्य

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानले नेपाललाई ३०६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३०५ रन बनाएको हो।

ओमानका कप्तान जतिन्दर सिंहले उत्कृष्ट शतकीय पारी खेले। उनले ९६ बलमा १५ चौका र ५ छक्काको मद्दतले १३० रन बनाए।

सिफारिस

ताजा समाचार

लोकप्रिय