शुक्रबार, बैशाख २५, २०८३
साताको अन्तिम कारोबार दिन नेप्सेमा हरियाली

काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज NEPSE परिसूचक २७.४९ अङ्कले बढेर २७४५.६५ विन्दुमा पुगेको छ ।

आज बजारमा कारोबार रकम पनि वृद्धि भएको छ । दिनभरिमा ३३५ कम्पनीका ७४ लाख ७८ हजार ५६२ कित्ता सेयर किनबेच हुँदा कुल ३ अर्ब २८ करोड ६८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो ।

नेप्सेमा ५३ हजार १४ पटक कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय