शुक्रबार, जेठ ०१, २०८३
१४९ जना डीएसपीहरूको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीले आफ्ना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूको सरुवा गरेको छ ।

आज शुक्रबारको निर्णय अनुसार १४९ जना डीएसपीहरूको काज/सरुवा गरिएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) निरञ्जन दत्त भट्टले जानकारी दिए ।

को कहाँ पुगे ? हेर्नुहोस् काज/सरुवाका सूची–

सिफारिस

ताजा समाचार

लोकप्रिय