शुक्रबार, जेठ ०१, २०८३
४६ जना एसपी सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका ४६ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले दिएको जानकारी अनुसार प्रहरी महानिरीक्षकको आज शुक्रबारको निर्णय अनुसार ती एसपीहरू काज/सरुवा गरिएको हो ।

सरुवा भएका एसपीहरूको जेठ महिनाको तलवभत्ता सरुवा भएको दरबन्दीबाट पाउने बताइएको छ ।

हेर्नुहोस् सूची–

सिफारिस

ताजा समाचार

लोकप्रिय