मंगलबार, जेठ ०५, २०८३
सिंहदरबारका जलेका भवन श्रमदानबाट बनाइदिन्छु : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जेनजी आन्दोलनका क्रममा सिंहदरबारभित्र जलेका भवन पुनर्निर्माण गर्ने जिम्मेवारी आफूलाई दिन आग्रह गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अवसर पाए श्रमदानमार्फत नै भवन निर्माण गरेर देखाउने बताए ।

प्रि–बजेट छलफलमा सहभागी साम्पाङले आफ्नो निर्वाचन क्षेत्रसहित विभिन्न विकास निर्माणका योजनाका लागि आवश्यक बजेट विनियोजन गर्न पनि सरकारसँग माग गरेका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय