बिहिबार, जेठ ०७, २०८३
पूर्वन्यायाधीश हरिगोविन्द सिंह प्रधानको निधन, आज सर्वोच्चका इजलास बन्द

काठमाडौँ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको बुधबार निधन भएको छ ।

उनको निधनप्रति शोक व्यक्त गर्दै सर्वोच्च अदालत प्रशासनले आज इजलास सञ्चालन नहुने जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय