शनिबार, आषाढ २०, २०८३
मेसीको गोलमा अर्जेन्टिनाले लियो अग्रता

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा केप भर्डेविरुद्ध अग्रता लिएको छ ।

मियामी स्टेडियममा जारी खेलको २९औं मिनेटमा कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनाले अग्रता दिलाएका हुन् ।

जारी विश्वकपमा मेसीको यो सातौं गोल हो । उनी यो विश्वकपमा सर्वाधिक गोल खेलाडीको शीर्ष स्थानमा छन् ।

विश्वकप इतिहासमा समेत मेसी सर्वाधिक गोलकर्ता हुन् । उनले विश्वकपमा २० गोल गरिसकेका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय