बुधबार, आषाढ २४, २०८३
अन्तिम ११ मिनेटमा तीन गोल, अर्जेन्टिनाले इजिप्टविरुद्ध अविस्मरणीय पुनरागमन जित

काठमाडौं । एन्जो फर्नान्डेजले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरेपछि इजिप्ट विरुद्ध शानदार पुनरागमन जित निकाल्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको एटलान्टा स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले दुई गोलले पछि परेको स्थिती उल्टाउँदै इजिप्टलाई ३-२ ले पराजित गरेको हो ।

नाटकिय खेलमा ७९ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले अन्तिम ११ मिनेटमा तीन गोल फर्काएको हो ।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय