बिहिबार, आषाढ ३२, २०८३
पहिलो हाफमा अर्जेन्टिना र इंग्ल्यान्ड गोलरहित बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा साविक विजेता अर्जेन्टिना र इंग्ल्यान्ड खेलिरहेका छन् ।

एटलान्टा स्टेडियममा पहिलो हाफको खेल सकिँदा दुवै तर्फबाट गोल हुन सकेको छैन ।

पहिलो हाफमा दुवै टोलीले केही अवसर पाएपनि गोल गर्न सकेका छैनन् । उक्त समयमा दुवैतर्फबाट १९ वटा फाउल भइसकेका छन् । दुवै टोलीका एकएक खेलाडीले पहेँलो कार्ड पाएका छन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय