सोमबार, आश्विन १९, २०८३
नेकपा परित्याग गर्दै झलनाथ खनालले घोषणा गरे ‘समाजवादी जागरण अभियान’

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा परित्याग गर्दै ‘समाजवादी जागरण अभियान’ घोषणा गरेका छन्।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले पार्टी परित्यागसँगै नयाँ अभियानको घोषणा गरेका हुन्।

खनाल नेतृत्वको अभियानको पहिलो भेलाले १५ वटा विभिन्न प्रस्तावसमेत पारित गरेको छ। पारित प्रस्तावमा विपद् जोखिमलाई ध्यानमा राख्दै राष्ट्रिय नीतिको पुनरवलोकन गर्नेदेखि कम्युनिस्ट आन्दोलनको वैचारिक पुनर्गठनसम्मका विषय समेटिएका छन्।

यस्ता छन् प्रस्तावहरू 

 

सिफारिस

ताजा समाचार

लोकप्रिय