मंगलबार, कार्तिक १७, २०८३
सुनको मूल्य ७०० रुपैयाँले बढ्यो, चाँदी ४५ रुपैयाँले घट्यो

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर दुई लाख ७५ हजार रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेर तीन हजार ६७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय