मंगलबार, कार्तिक १७, २०८३
लुम्बिनीविरुद्ध ९७ रनमै समेटियाे पोखरा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्ससँगकाे खेलमा पोखरा एभेन्जर्स ९७ रनमै समेटिएको छ ।

मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले पूरै २० ओभर खेल्दा पनि ९ विकेट गुमाएर ९७ रन मात्र बनाउन सक्यो ।

पोखराका लागि चामिका करुणारत्नेले सर्वाधिक २५ रन बनाए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय