शनिबार, मंसिर ०५, २०८३
सात दिनभित्र विश्वासको मत लिन्छु : नवनियुक्त मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले सात दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिने बताएका छन् ।

संविधानको धारा १६८(३) अनुसार मुख्यमन्त्री नियुक्त भएका यादवले विश्वासको मत लिने तयारी थालेका हुन् ।

सिफारिस

ताजा समाचार

लोकप्रिय