तापिरहेको आगो शरीरमा सल्किदा एक महिलाको मृत्यु

काठमाडौं। काठमाडौंमा एक बृद्ध महिलाको तापिरहेको आगो शरीरमा सल्किदा मृत्यु भएको छ । घट्टेकुलोकी ८० वर्षीया नन्दाकुमारी बस्नेतको हिजो राति आगोले जलेर मृत्यु भएको हो ।

गम्भिर घाइते भएकी बस्नेतको उपचारको क्रममा किर्तीपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी आफ्नै घरमा आगो ताप्ने क्रममा आफैले लगाएको कपडामा आगो सल्किएर गम्भिर घाइते भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस