आशिष र रञ्जिता अभिनित ‘छमक छमक’ सार्वजनिक

काभ्रे : कलाकार आशिष सचिन र रञ्जिता थापा अभिनित ‘छमक छमक’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । 8K एभरेष्ट मोसन पिक्चर्सको अफिसियल युटुभ च्यानलबाट गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

उक्त गीतमा स्वर, शब्द र संगीत सन्तोष सुनारको रहेको छ । मनोज बस्नेतले निर्माण गरेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन शान थापाले गरेका छन् । गीतको म्युजिक भिडियोको कोरियोग्राफर राजिब समरले गरेका छन् भने दृश्य सम्पादन बिबेक सुनारले गरेका छन् ।

हेर्नुहोस् गीतको म्युजिक भिडियो :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस