
काठमाडौं : नेपाल प्रहरीका ४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको काज सरुवा भएको छ ।
आज शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयले ४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको काज सरुवा गरेको हो ।
आवश्यकता अनुसार ४३ जना डीएसपीहरुको काज सरुवा गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सरुवा भएका ४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सुचि :को-कहाँ पुगे ? हेर्नुहोस्