काभ्रे उघोग बाणिज्य संघद्दारा डिएसपी बोहरालाई स्वागत

काभ्रे : काभ्रे उघोग बाणिज्य संघद्दारा ईलाका प्रहरी कार्यालय बनेपाका नवनियुक्त प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रेशम बोहरालाई स्वागत गरेको छ ।

आइतवार एक कार्यक्रमको आयोजना गर्दै डिएसपी बोहरालाई स्वागत हो । काभ्रे जिल्लाको मुटू बनेपाको समग्र सुरक्षाको गतिबिधीको बारेमा जानकारी गराउदै डिएसपी बोहरालाई स्वागत गरेको काभ्रे उघोग बाणिज्य संघका उपाध्यक्षले कैलाश पलाञ्चोकेले जानकारी दिए ।

नाताबाद नछुट्याई, कसैलाई पनि वायस नगरी सेवा प्रवाहमा तल्लिन हुन डिएसपी बोहरालाई काभ्रे उघोग बाणिज्य संघले आग्रह गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस