श्रीखण्डपुर मा.विका विद्यार्थीलाई काभ्रे प्रहरीको सचेतनामूलक कार्यक्रम

काभ्रे : जिल्ला प्रहरी कार्यालय काभ्रेले धुलिखेल नगरपालिका वडा नं ५ स्थित श्रीखण्डपुर माध्यामिक विद्यालयका विद्यार्थीलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । ‘समुदाय प्रहरी ‌–साझेदारी कार्यक्रम’ अन्तर्गत कार्यालयले आज उक्त विद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेको आयोजनामा श्रीखण्डपुर मा.विका कक्षा ७,८ र ९ का विधार्थीहरुलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अन्जना श्रेष्ठले बालबालिका माथि हुने अपराध र सो सम्बन्धि भएका कानुनी प्रावधान सम्बन्धि अनुशिक्षण कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय