शनिबार, मंसिर २७, २०८२
७६ जिल्लामा फैलियो डेंगु : नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या ३२ हजार ८९० पुग्यो

काठमाडौं : पछिल्लो समय देशभर डेंगु संक्रमितको संख्या बढ्दै गएको छ । हाल देशको ७६ जिल्लामा फैलियो डेंगु संक्रमण फैलिएको छ ।

गत साउनदेखि सुरु भएको डेंगुको संक्रमण अहिले देशभर सङ्क्रमितको सङ्ख्या ३२ हजार ८९० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका अनुसार हालसम्म डेंगुका कारण ४२ जनाको मृत्यु भएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय