नेपाल प्रहरीमा इन्स्पेक्टरको अन्तिम नतिजा प्रकाशन, १४६ जनाको नाम निस्कियो (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीको रिक्त प्रहरी निरीक्षक (इन्स्पेक्टर) को अन्तिम नतिजा प्रकाशित भएको छ ।

१४६ जनाको नाम निस्किएको छ ।  प्रहरीले बिहिबार नतिजा प्रकाशन गरेको हो । नेपाल प्रहरीले गत बर्षको मंसिर ८ गते विज्ञापन प्रकाशित गरी नयाँ इन्स्पेक्टरमा भर्ना प्रक्रिया सुरु गरेको थियो ।

हेर्नुहोस् नतिजा नामसहित:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस