शुक्रबार, जेठ ०८, २०८३
नेपाल र श्रीलङ्कासँग खेल्दै

काठमाण्डाै । बङ्लादेशमा भइरहेको २३ वर्षमुनिको एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै छ ।

नेपालले तेस्रो स्थानका लागि श्रीलङ्कासँग खेल्न लागेको हो । यसअघि लिग चरणको खेलमा नेपाललाई श्रीलङ्काले हराएको थियो । हिजो भएको सेमिफाइनलमा आयोजक बङ्लादेशले नेपाललाई ३–० को सोझो सेटमा हराएको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय