काभ्रेको बनेपामा रहेको शुभकामना हलमा भोलीदेखी छड्के-२ र छक्का पन्जा-४ फिल्म चल्दै

काभ्रे । जिल्लाको ब्यापारिक केन्द्र बनेपा स्थित गोदामचोकमा रहेको शुभकामना सिनेमा हलमा भोलीदेखी छड्के-२ र छक्का पन्जा-४ फिल्म चल्दै छ ।

फागुन १९ शुक्रबार अर्थात भोली बिहान ८:३० बजे छड्के-२ चलदैछ भने ११:३० मा छक्का पन्जा-४ फिल्म चल्दैछ । त्यस्तै दिउसो २:३० बजे पुर्ण छड्के-२ शो हुन्छ भने बेलुका साझ ६:०० बजे छक्का पन्जा-४ फिल्म चल्नेछ ।

बेलुका स्पेशल नाइट शो ८ः४५ बजे छड्के-२ चलदैछ । हाम्रै शहर बनेपामा रहेको शुभकामनामा सिनेमा हलमा आरामदायी सिटमा बसेर फिल्म हेर्न सकिने सिनेमा हलका सञ्चालक दुर्गा लाल प्रधानले बताए ।

मल्टिप्लेक्सको सुविधा टिकटदर जम्मा दुई सय मात्र हो । टिकट फोन गरेरपनी टिपाउन सक्नुहुनेछ । अझै तपाईंको मनमा केही जिज्ञासा भए बुझ्न सम्पर्क : ☎️ ९६११०५५०२२ र ९८५१०५५०२२ मा फोन गरेर बुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस